April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनका लागी उद्योग वाणिज्य महासंघले गर्‍यो सम्झौता

सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनका लागी उद्योग वाणिज्य महासंघले गर्‍यो सम्झौता

धनगढी। सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनका लागी नेपाल उद्योग वाणिज्य महासंघले सहकार्यसम्बन्धी सम्झौता गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धी सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी सम्मेलन आयोजना गर्न लागेको छ । प्रदेश सरकारले लगानी जुटाउने…

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

बझाङ । बझाङमा जिप दुर्घटनामा हुँदा एकजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको दुर्घटनामा सोही वडास्थित बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार)को मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप…

  • डोटीमा जीप दुर्घटना, ६ जना घाइते

    डोटीमा जीप दुर्घटना, ६ जना घाइते

    डोटी । डोटीमा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार झिग्रानाबाट सिलगढी आउदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानिखालमा दुर्घटना भएको हो । प्रहरीका अनुसार ६ जना घाइते भएका छन् । घाइते सबैको अवस्था...

  • सुदूरपश्चिम प्रदेशका किसान बेमौसमी बर्षातले सधैं मर्कामा

    सुदूरपश्चिम प्रदेशका किसान बेमौसमी बर्षातले सधैं मर्कामा

    कैलाली । किसानले कहिले समयमै धान र गहुँको बीउ नपाउने त कहिले मल नपाउने। कहिले सिँचाइ तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फसलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैं मर्कामा पर्दै आएका छन्। सरकारले कहिले उन्नत जातको...

  • सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने

    सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ । प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिममा कृषि र...

  • भारतसँग जोडिएको झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

    भारतसँग जोडिएको झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

    बैतडी । भारत सीमासँग जोडिएको झुलाघाट नाका आजदेखि पूर्णरूपमा  सञ्चालनमा आएको छ । बैतडीको झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।  झुलाघाटस्थित महाकाली नदीमा रहेको पुल मर्मत सम्पन्न भइसकेकाले...

  • कैलालीको गेटा अस्पताल बुधबार देखि संचालमा आउने

    कैलालीको गेटा अस्पताल बुधबार देखि संचालमा आउने

    धनगढी । कैलालीको गेटा अस्पताल बुधबार देखि संचालमा आउने भएको छ। मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि एक सय शय्याको अस्पातल सञ्चालन आउन लागेको हो । गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलन गरी कात्तिक...

  • कैलालीमा बेमौसमी वर्षा भएपछि किसान चिन्तित

    कैलालीमा बेमौसमी वर्षा भएपछि किसान चिन्तित

    टीकापुर (कैलाली) । कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन्। धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो। सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान पाकेर भित्र्याउ जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तामा छन्। टीकापुरका किसान निर्मल विकले...

  • प्रधानमन्त्री प्रचण्डले भने- एमालेभित्र पहिलोपटक ठूल्ठूला चिरा परेको छ

    प्रधानमन्त्री प्रचण्डले भने- एमालेभित्र पहिलोपटक ठूल्ठूला चिरा परेको छ

    धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र पहिलोपटक ठूल्ठूला चिरा परेको बताएका छन् । धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेभित्र पहिलोपटक ठूला चिरा परेको बताएका हुन । “पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो...