डोटीमा जीप दुर्घटना हुदाँ ८ महिने शिशु सहित ४ जनाको मृत्यू, ५ जना घाईते
डोटी । डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यू भएको छ । भने ५ जना घाईते भएका छन् । केआईसिंह राजमार्ग अन्तरगत पर्ने शिखर नगरपालिका वडा नं ६ अण्डौलमा जीप दुर्घटना हुँदा ८ महिने शिशु सहित ४ जनाको मृत्यू भएको हो...






