केमिकलबाट भएको धानको क्षतिमा किसानले पाएनन् राहत
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा केमिकलका कारण धानबालीमा क्षति भएका किसानले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । झन्डै चार सय बिघाको धान तथा उखु केमिकलका कारण नष्ट भएको पुष्टि भइसक्दा पनि किसानले कुनै राहत नपाएका हुन् । साउन अन्तिम साता दोदा...






