कैलालीको शंकरपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
धनगढी । बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको गौरीगङ्गा नगरपालिका वडा नं ९ शंकरपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसको ठक्करबाट से ३ प ९३ न...






