April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

विपद् व्यवस्थापन कोषका लागी डोटीका स्थानीय तहमा १ करोड ८४ लाख मौज्दात, बडिकेदारमा छैन विपद कोष

विपद् व्यवस्थापन कोषका लागी डोटीका स्थानीय तहमा १ करोड ८४ लाख मौज्दात, बडिकेदारमा छैन विपद कोष

डोटी । विपद् व्यवस्थापन कोषका लागी डोटीका स्थानीय तहमा १ करोड ८४ लाख रकम कोषमा मौज्दात रहेको छ । जिल्ला प्रशासन कार्यालय, डोटीले तयार पारेको मनसुन पूर्वतयारी कार्ययोजनामा उक्त रकम कोषमा मौज्दात रहेको हो । मनसुन पूर्वतयारी कार्ययोजनामा उल्लेख भए अनुसार जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सवैभन्दा बढी ३७ लाख रुपैयाँ मौज्दात रहेको…

उच्च अदालत दिपायलले गर्‍यो ९०.४४ प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालत दिपायलले गर्‍यो ९०.४४ प्रतिशत मुद्दा फर्छ्यौट

दिपायल । उच्च अदालत दिपायलले यस बर्ष ९ सय ३७ थान मुद्दा फर्छ्यौट गरिएको छ । २०८१ अषाढ मसान्तसम्म उच्च अदालत दिपायलले ९०.४४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । यस बर्ष एक हजार ३६ थान मुद्दामध्ये ९ सय ३७ थान मुद्दा फर्छ्यौट गरिएको निमित्त रजिष्ट्रार तारादत्त बडुले बताएका हुन । उनका अनुसार दर्ता भएका र…

  • सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान

    सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान

    धनगढी । सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको भोलिपल्टै प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गरेका हुन । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरेर एक चौथाइ...

  • एक साता पनि टिकेन नाउपाको निर्णय, फेरि फेरिए दलका नेता

    एक साता पनि टिकेन नाउपाको निर्णय, फेरि फेरिए दलका नेता

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को निर्णय एक सातामै फेरिएको छ । यही असार २९ गते माननीय घनश्याम चौधरीलाई हटाउँदै सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खुसीराम चौधरीलाई चयन गरिएको नाउपाले फेरि नेता फेरिएको हो। दलको नेतामा खुसीराम चौधरीलाई चयन...

  • डोटीको सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका

    डोटीको सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका

    डोटी । सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधारगृह सञ्चालनमा रहेको छ । डोटीको सिलगढीमा रहेको यस बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका राखिएका छन् । जसका कारण बालबालिकाको सुधार तथा व्यवस्थापनमा समस्या हुने गरेको छ । २५ जनाको क्षमता भएको सुधारगृहमा ५३...

  • बैतडीका ६ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

    बैतडीका ६ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

    बैतडी । बैतडीका ६ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले मेलौली, दशरथचन्द, पुर्चौंडी , डिलाशैनी नगरपालिका र सिगास, दोगडाकेदार गाउँपालिका बाढीपहिराको उच्च जोखिममा रहेको जनाएको हो। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले मेलौली नगरपालिका,...

  • देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि…

    देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि…

    बझाङ । देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको तस्बिर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।...