April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा

कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा

गोदावरी । कैलालीको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिएपनि केही महिना म्याद थप गरी निर्माण सम्पन्न…

ट्राफिक नियम उल्लङ्घन गर्नेहरु बाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन

ट्राफिक नियम उल्लङ्घन गर्नेहरु बाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन

धनगढी । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरु बाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेका छन । उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व…

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि...

  • बिरगञ्जबाट आएको ट्रकको सामान अनलोड गर्नेक्रमा शव फेला परेपछि…

    बिरगञ्जबाट आएको ट्रकको सामान अनलोड गर्नेक्रमा शव फेला परेपछि…

    धनगढी । धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार आइतवार बिरगञ्जबाट धनगढी आएको ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक...

  • गोदावरीमा स्कुल बस दुर्घटना हुदाँ दुई विद्यार्थी घाइते

    गोदावरीमा स्कुल बस दुर्घटना हुदाँ दुई विद्यार्थी घाइते

    अत्तरिया । गोदावरी नगरपालिकामा स्कुल बस दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका अनुसार गोदावरी नगरपालिका-९ बल्मी नजिकै दुर्गाज्योती ईङ्लिस बोर्डिङ्ग स्कुलको बस दुर्घटना भएको हो । प्रहरीले बसमा २७ विद्यार्थी सवार रहेको बताएको छ । दुर्घटनाबाट दुई...

  • उच्च अदालतले दिएको आदेश टेरेनन् अध्यक्ष टेर्राले !

    उच्च अदालतले दिएको आदेश टेरेनन् अध्यक्ष टेर्राले !

    कैलाली । उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले टेरेको छैन। उच्च अदालत दिपायलको गत जेठ २४ गतेको उत्पेषणयुक्त परमादेशलाई डेढ महिना बितिसक्दा पनि जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका...

  • प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हाम फालेर किशोरी बेपत्ता

    प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हाम फालेर किशोरी बेपत्ता

    धनगढी । प्रहरीले रोक्दारोक्दै एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता...