April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

वोगटानको गगुडादेखि धनगढीसम्म पहिलो पटक बस सेवा संचालन

वोगटानको गगुडादेखि धनगढीसम्म पहिलो पटक बस सेवा संचालन

डोटी । डोटीको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाबाट धनगढीसम्म पहिलो पटक बस सेवा संचलन भएको छ । शैलेश्वरी यातायात प्रालिले दिपायलदेखि गगुडासम्म सडकको डबल कटिङ भएसँगै बस सेवा संचालनमा ल्याएको हो । शैलेश्वरी यातायात प्रालिको सुपप्र ०१०००६ को ३४९० नम्बरको बसले पहिलो पटक गगुडाबाट यात्रु लगेर सोमबार बिहान ७ बजे धनगढी प्रस्थान गरेको…

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। प्रहरीका अनुसार बझाङको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो। सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले जानकारी दिएका हुन। दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक…

  • कञ्चनपुरको विनाबारीमा एक दम्पतीको हत्या

    कञ्चनपुरको विनाबारीमा एक दम्पतीको हत्या

    कञ्चनपुर । कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका १ विनाबारीमा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले कञ्चनपुर जिल्लाको लालझाडी...

  • कैलाली, कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान बरामद

    कैलाली, कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान बरामद

    धनगढी । प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । कैलाली कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सोमबार कैलालीको टीकापुुर, कञ्चनपुरको भीमदत्त नगरपालिका, पुनरवास, बैतडीको दशरथचन्द नगरपालिकाबाट अवैध भन्सार...

  • शुक्लाफाँटा निकुञ्ज पर्यटकका लागि खुला गरियो

    शुक्लाफाँटा निकुञ्ज पर्यटकका लागि खुला गरियो

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि खुला गरेको हो । सिजन सुरु भएको केही समय ढिलो गरी यसबर्ष निकुञ्ज पर्यटकका लागि खुला गरिएको हो । दसैंका बेला देशविदेशबाट घर फर्किएकाहरु...

  • दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

    दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

    दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा...

  • शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

    शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए। निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा...

  • डोटीमा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग हुने

    डोटीमा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग हुने

    बोगटान । डोटीमा असोज २० गतेबाट बोगटान प्रिमियम लिग हुने भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग बिपिएल पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो । बोगटान फुड्सिल गाउँपालिका र वडा नम्बर २ को मुख्य प्रायोजन तथा...