April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा इन्जिनियर पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा इन्जिनियर पक्राउ

धनगढी । बहुविवाह गराएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको बताए । ऐर पेशाले इन्जिनियर हुन् । डडेल्धुराको भागेश्वर गाउँपालिका-४…

सुदूरपहाडकी ‘लेडी ड्राइभर’

सुदूरपहाडकी ‘लेडी ड्राइभर’

अछाम । सुदूरपश्चिमका घुम्ती र मोडमा हुइँकिँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जिपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन् एक युवती । उनी हुन्, बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालिका–४ निङलाडकी २० वर्षीया रविना चन्द ।  रविना सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सार्वजनिक यातायात चलाउने एकमात्र महिला चालक हुन् । सातामा दुई दिन बैतडीबाट कञ्चनपुरको महेन्द्रनगरसम्म करिब ५ सय किमि गाडी चलाउँछिन् । स्नातक पहिलो…

  • हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

    हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

    टीकापुर । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि...

  • कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न बन्यो कार्यदल

    कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न बन्यो कार्यदल

    टीकापुर । कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न दुई प्रदेशको संयुक्त सुझाव कार्यदल गठन भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा दुबै प्रदेशका मन्त्रीहरू, मुख्य सचिव लगायत सरोकारवाला उपस्थित बैठकले...

  • नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

    नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

    डोटी । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । सोमबार साँझ भएको मतदानको मत परिणाम अनुसार मलासीले २१५ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी...

  • कञ्चनपुरमा भेटियो नयाँ प्रजातिको चरा

    कञ्चनपुरमा भेटियो नयाँ प्रजातिको चरा

    धनगढी । कञ्चनपुरमा नयाँ प्रजातिको चरा भेटिएको छ । सो जिल्लामा पहिलो पटक कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबिथ्रोट)  चरा भेटिएको हो । हिमाली क्षेत्रमा पाइने कृष्णवक्ष रातोकण्ठ बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रको खेतबारीमा देखा परेको छ । नेपालका लागि यो प्रजातिको चरा दुर्लभ मानिन्छ ।...

  • उपनिर्वाचनको तयारी अन्तिम चरणमा, भोलिदेखि कर्मचारी खटाइने

    उपनिर्वाचनको तयारी अन्तिम चरणमा, भोलिदेखि कर्मचारी खटाइने

    धनगढी । मंसिर १६ गते हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पाँच पदका लागि हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतपत्रसहितका निर्वाचन सामाग्री सम्बन्धित...

  • केराखेतीबाट वार्षिक १० लाख बढी आम्दानी

    केराखेतीबाट वार्षिक १० लाख बढी आम्दानी

    कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन्। डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक रु १० लाख बढी आम्दानी गरिरहेका छन् ।  राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन्...