धनगढीमा अबैध काठसहित चार जना पक्राउ
- Eraibar
- २०८१ पुष ८, सोमबार १०:४४
- 8 Shares

धनगढी । धनगढीमा अबैध काठसहित चार जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादाको श्रीगणेश सामुदायिक वनबाट चार जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१६ भादा बस्ने ३० वर्षीय अयोध्याप्रशाद चौधरी, ३० वर्षकै रामबहादुर साउँद, ४५ वर्षीय रामकुमार चौधरी र ५० वर्षीय धनीराम चौधरी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार चारै जनालाई गोरू गाडामा काठ लोड गरिरहेको अवस्थामा सालको काठसहित पक्राउ गरिएको हो । साथै ३२ क्युफिट काठ पनि बरामद गरिएको छ ।
फइल फोटो
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्