April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलनमा, पेन डाउनदेखि धर्ना दिनेसम्मको घोषणा

सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलनमा, पेन डाउनदेखि धर्ना दिनेसम्मको घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन र नियमावलीमामा लेखा तथा राजस्व समूहका कर्मचारीहरूलाई विभेद गरेको भन्दै आन्दोलित भएका हुन् । सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीको अध्यक्षतामा बसेको बैठकले वृत्ति विकासको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभाका लेखा अधिकृत बलदेव…

डोटीको सायलमा महिलाको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ

डोटीको सायलमा महिलाको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ

डोटी । डोटीको सायलमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शंकास्पद मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार नेपालीको मृत्युपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ । महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटनाबारे प्रहरीलाई जानकारी…

  • सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे प्रशिक्षण

    सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे प्रशिक्षण

    धनगढी । सरकार सञ्चालनबारे सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश सरकार, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका प्रमुखहरुबीच दुुई दिने प्रशिक्षण र अन्तरक्रियाको आयोजना गरेको हो । प्रदेश...

  • प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेलतालिका सार्वजनिक

    प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेलतालिका सार्वजनिक

    बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि  बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो । दशरथचन्द क्रिकेट मैदानमा...

  • कार्यकक्षमै प्रहरी जवान न्यौपानेले चलाए आफैमाथि गोली

    कार्यकक्षमै प्रहरी जवान न्यौपानेले चलाए आफैमाथि गोली

    कञ्चनपुर । प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैमाथि गोली चलाएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

  • रानी-जमरा सिँचाइ आयोजना सम्पन्न गर्न निर्माण सामग्रीको अभाव

    रानी-जमरा सिँचाइ आयोजना सम्पन्न गर्न निर्माण सामग्रीको अभाव

    टीकापुर । निर्माण सामग्री अभावका कारण रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले गति लिन सकेको छैन। आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन्। नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ। जानकी गाउँपालिकाले ठेक्का लगाएको...

  • पश्चिम नेपालमा १३ दिनमा मात्रै सात पटक भूकम्पको धक्का महसुस

    पश्चिम नेपालमा १३ दिनमा मात्रै सात पटक भूकम्पको धक्का महसुस

    धनगढी । पछिल्लो एक महिनामा पश्चिम नेपालमा सात पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिनाको १३ दिनमा मात्रै पश्चिम नेपालमा सात पटक भूकम्पको धक्का महसुस भएको हो । शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली...

  • बाजुरामा भूकम्पपीडित ५० परिवारको त्रिपालमा बास

    बाजुरामा भूकम्पपीडित ५० परिवारको त्रिपालमा बास

    धनगढी। शनिबार बिहान बाजुराको गोत्रीलाई केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको भूकम्पले जगन्नाथ गाउँपालिकामा १ सय ८ वटा घरमा पूर्ण क्षति र ४ सय ६० घरमा आंशिक क्षति पुगेको छ । जगन्नाथ आसपासका पालिकामा पनि थुप्रै घरका भित्ता चर्केको स्थानीयले बताएका...