April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कञ्चनपुरबाट पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

कञ्चनपुरबाट पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६, ऐठपुरनजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । भारतीय यूके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताएका हुन । उनका अनुसार कारको…

बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

बझाङ । बझाङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।  यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर…

  • कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

    कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

    धनगढी । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार बुधबार बेलुका साढे ८ बजेको समयमा...

  • विपिनकी आमा भन्छिन्- पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

    विपिनकी आमा भन्छिन्- पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

    दोधारा चाँदनी (कञ्चनपुर) हमास–इसराइल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन्। हमास–इसराइल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो। युद्धविरामपछि पहिलो...

  • विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक

    विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक

    कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको बताएका छन् । नेपाल प्रेस युनियन कंचनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले सो कुरा बताएका हुन । विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको हो...

  • प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

    प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

    धनगढी । प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिने भएको छ। धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागेको हो। कैलालीको धनगढीस्थित कैलाली वाणिज्य क्याम्पसमा वाणिज्य क्याम्पसको अध्यापन सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पन्तलाई...

  • डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका-५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम सुरु भएको जानकारी दिए ।   विपद् प्रभावित निजी आवास प्रवलीकरण,...