सडकले गाउँकै उठीबास
बझाङ साउन २५(ई-रैवार) थलारा गाँउपालिका–४ मा सडक पुर्याउन २०७१ सालमा सडक सर्भे गरियो । सर्भे गरिएको एक बर्ष पछि सडक खन्ने काम सुरु भयो । एक वर्ष लगाएर झण्डै एक करोड ७० लाखको लागतमा २०७३ साल चैत्र महिनामा गाँउमा सडक...

चक्र मल्ल डोटी साउन २६(ई–रैवार): नेपाल प्रहरीले प्रसिद्ध शैलेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले आईतबार बिहान मन्दिर परिसर सरसफाई गरेको हो । साउनको महिना चलिरहेकाले शैलेश्वरी मन्दिरमा दर्शनार्थीहरुको व्यापक भिडभाड हुन्छ । त्यसमा पनि सोमबार अन्य दिनको तुलना दोब्बर बढी…
धनगढी साउन २५(ई-रैवार) : समाचारका बिषयमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको राय लिन खोज्दा उनले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्द गरेको छ । मन्त्री शाहले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबं नागरिक दैनिकका प्रदेश संयोजक दिल बहादुर छत्यालमाथि शुक्रबार दिउँसो दुव्र्यवहार गरेका थिए । सो घटनाप्रती…
दार्चुला साउन २५(ई-रैवार) : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा…
बझाङ साउन २५(ई-रैवार) थलारा गाँउपालिका–४ मा सडक पुर्याउन २०७१ सालमा सडक सर्भे गरियो । सर्भे गरिएको एक बर्ष पछि सडक खन्ने काम सुरु भयो । एक वर्ष लगाएर झण्डै एक करोड ७० लाखको लागतमा २०७३ साल चैत्र महिनामा गाँउमा सडक...
कैलाली साउन २५(ई-रैवार): कैलालीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० सुन्दरपुरकी १४ वर्षीया किशोरी करुणा चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार राती दुई बजेको समयमा उनलाई सर्पले टोकेको थियो।...
दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा...
डोटी साउन १७(ई–रैवार): सुदूरपश्चिमको पबित्र तीर्थस्थल मानिने बाजुराको ‘बडीमालिका–यात्रा’ (तीर्थयात्रा) शुरु भएको छ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीमा बडीमालिका मन्दिरमा भव्य मेला लाग्दछ । त्यो मेलाका लागि १५ दिन अगावै यहाँका बिभिन्न स्थानबाट तीर्थालु भक्तजनहरु तीर्थयात्रा शुरु गर्दछन् ।...
बाजुरा साउन १७(ई–रैवार): पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यू भएको छ । ५ जना घाईते भएका छन् । बाजुराको गौमुल गाउँपालिका–६ शान्तिटोलमा बिहीबार राति पहिरोले घर पुरेको हो । सो पहिरोमा परी दुईजनाको मृत्यू र ५ जना घाइते...
कैलाली, साउन १६ (ई-रैवार) कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर १ कि आरती विकका एक बर्षीय छोरा विक्रम विकको करेन्ट लागेर मृत्यु भएको हो। घर भित्रै खेलीरहेको अवस्थामा टेवुल पंखाबाट करेन्ट लागेर उनी...
डोटी साउन १६(ई–रैवार) बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ । प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र...