April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

कञ्चनपुरका किसान ५० रुपैयाँ किलोमा ब्रोईलर कुखुरा बेच्न बाध्य

कञ्चनपुरका किसान ५० रुपैयाँ किलोमा ब्रोईलर कुखुरा बेच्न बाध्य

कञ्चनपुर चैत्र २२(ई-रैवार) लकडाउनपछि कञ्चनपुरमा ब्रोईलर कुखुराको मुल्य ह्वात्तै घटेको छ । जसको मारमा कुखुरापालक किसान परेका छन् । कञ्चनपुरमा ५ सयभन्दा बढी किसान कुखुरापालन व्यवासयमा छन् । कुखुरा तथा अण्डा उत्पादन संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले आफुहरु अहिले गम्भिर संकटमा परेको बताए । ३ लाख ८० हजार कुखुरा तयारी अवस्थामा रहेको बतताउदै उनले सरकारले…

महाकाली तरेर क्वारेन्टाईनमा बसे दार्चुलाका १९ जना

महाकाली तरेर क्वारेन्टाईनमा बसे दार्चुलाका १९ जना

दार्चुला चैत्र २१(ई-रैवार) लकडाउनका कारण नाकाबाट घर आउन नपाएका दार्चुलाका १९ जना महाकाली तरेर क्वारेन्टाईन पुगेका छन् । दार्चलाको व्याँस गाउँपालिकाका १९ जना महाकाली तरेर क्वारेन्टाइनमा बस्न आएका हुन । उनीहरु गाउँपालिकाले स्थापना गरेको सम्पाल मावि सुन्सेरामा रहेको क्वारेन्टाइनमा बस्न गएका छन् । यसरी आउनेहरुमा व्याँस गाउँपालिका—३ का अमर कुवर, कुसल सिंह धामी, विक्रम सिंह…

  • धनगढीमा कोरोना परिक्षण, पहिलो नतिजा ‘नेगेटीभ’

    धनगढीमा कोरोना परिक्षण, पहिलो नतिजा ‘नेगेटीभ’

    धनगढी चैत्र २०(ई-रैवार) धनगढीमा पहिलोपल्ट नोवेल कोरोनाभाईरस(कोभिड-१९) को परिक्षण गरिएको छ । सेती प्रादेशिक अस्पतालमा रियल टाइम पीसीआर मेसिनबाट बिहीबार साँझबाट परिक्षण शुरु गरिएको हो। बुधबारदेखि प्रयोगशाला जडानको कार्य थालेको विज्ञ टोलीले परिक्षणको कार्य शुरु गरेको छ। पहिलो परिक्षणको नतिजा...

  • भारतबाट फर्केका आफन्तसँग कोरोनाको त्रास घट्दै

    भारतबाट फर्केका आफन्तसँग कोरोनाको त्रास घट्दै

    डोटी चैत्र २०(ई-रैवार) जस्तै दिनहरु बित्दैछन्, त्यसैगरी बोगटान फुड्सील गाउँपालिका–७ का वुद्धीसिँह विष्टको मनको बोझ कमहुदै गएको छ । चैतको पहिलो सातादेखी भारतमा रहेका नेपाली धमाधम गाउँ पुग्नथाले । अरुबेला यसरी भारतबाट आफन्त आउन खुशीहुने उनको मन यसपटक भने चिन्ताले...

  • सीमामा रोकिएका नेपालीबारे सर्वोच्चको ‘कारणदेखाउ’ आदेश

    सीमामा रोकिएका नेपालीबारे सर्वोच्चको ‘कारणदेखाउ’ आदेश

    धनगढी चैत्र २०(ई-रैवार) भारतीय सीमाबाट नेपाल पस्न नपाएका नेपालीहरुका बिषयमा सर्वोच्च अदालतले कारकारविरुद्ध कारणदेखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले देशभित्र छिर्न पाउने नागरिकको अधिकार भएको भन्दै लिखित जवाफसहित अदालत उपस्थित हुन सरकारलाई आदेश जारी गरेको...

  • बाजुराको एउटा सिङ्गो गाउँमा रुघाखोकी, कोरोनाको सन्त्रास

    बाजुराको एउटा सिङ्गो गाउँमा रुघाखोकी, कोरोनाको सन्त्रास

    बाजुरा चैत्र १८(ई-रैवार) गाउँमा तीनसय बढी परिवार छन् । करिब दुईसयभन्दा बढीमा रुघाखोकी लागेको छ । यो अवस्था बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको हो । जहाँ एकसातादेखी रुघाखोकी फैलिएको छ । रुघाखोकी दुई सय पाँचजनासम्ममा फैलिएको वडाध्यक्ष दिपक रावतले बताए...

  • अस्पताल लैजादै गर्दा बाटोमा पुरुषकोे मृत्यु

    अस्पताल लैजादै गर्दा बाटोमा पुरुषकोे मृत्यु

    अछाम चैत्र १७(ई-रैवार) उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। अछाम जिल्लाको बान्नीगढीजयगढ गाउँपालिका-३ का जगतबहादुर लुहारको बयलपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खडकाले पेट र घाँटी दुःख्ने समस्या देखिएपछि लुहारलाई एम्बुलेन्स...

  • धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित

    धनगढीमा भेटिए कोरोनाभाईरस संक्रमित

    धनगढी चैत्र १४(इरैवार) धनगढीमा कोरोना संक्रमणका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको सेति अस्पतालमा उपचार भइरहेको छ। यो नेपालमा भेटिएको चौथो केस हो। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।...

  • ‘लकडाउन’मा काठ तस्करी

    धनगढी चैत्र १४(ई-रैवार) विश्व नोवेल कोरोनाभाइरस(कोभिड-१९)को सन्त्रासमा छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणको जोखिम घटाउन लकडाउन गरेको छ । तर यस्तोमा कैलालीमा भने काठ तस्करहरु भित्रभित्रै सल्बलाईरहेका छन् । यस्तो समयमा काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले...