सरकारी निर्णय लत्याउदै कैलालीमा धमाधम काटिए हरिया साल
मीन बम धनगढी जेठ १८(ई–रैवार) : यहि जेठ १५ गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्को वैठकले साललगायतका रुख कटान, संकलन, ढुवानी तथा ओसारपसारमा रोक लगाएको थियो । मन्त्रिपरिषद् बैठकले ‘देशको विभिन्न वन क्षेत्रमा साल लगायतका विभिन्न रुखहरू कटान, संकलन, ढुवानी तथा...






