April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेल्धुराको क्वारेन्टाईनमा रहेका बालकको मृत्यु

डडेल्धुरा जेठ १८(ईरैवार)

भारतबाट भित्रिएर डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका-३ छ वर्षीय बालकको मृत्यु भएको हो ।

उनि आमाबुवासंगै डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिए । क्वारेन्टाईनमै रहेको अवस्थामा मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।