सुदूरपश्चिमका २८जनामा कोरोना पुष्टि,प्रदेशमा संक्रमितको संख्या ७३ पुग्यो
धनगढी जेठ २०(ई-रैवार) सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । धनगढी सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा आज एकै दिन थप २८ जनामा कोरोना पुष्टि भएको हो । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा १० जना गरी २८ जनामा...






