April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कोरोनाका कारण एक महिलाको मृत्यु

धनगढी, ३ असार- कोरोनाले कैलालीकी महिलाको मृत्यु भएको छ । नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो । कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीयाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेका कारण उपचार गर्न गएपछि नेपालगंज मेडिकल कलेज कोहलपुरमा मंगलवार मृत्यु भएकी…

क्वारेन्टीनमा बलात्कार घटनाको छानविन गर्न प्रदेश सांसद बमद्वारा संसदीय समितिको माग

क्वारेन्टीनमा बलात्कार घटनाको छानविन गर्न प्रदेश सांसद बमद्वारा संसदीय समितिको माग

धनगढी असार १(ई-रैवार) सुदूरपश्चिम प्रदेश सभाकी सदस्य नन्दा बमले क्वारेन्टिनमै महिलामाथि बलात्कारको घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् । सुदररपश्चिम प्रदेश सभाको छैठौं अधिवेशनको १५ औं वैठकमा प्रदेश सभा सदस्य बमले यस्तो माग गरेकी हुन् । उनले यस्तो आरोप लागेकालाई कडा कारवाही गर्न माग समेत गरिन् । घटनाको वारेमा सरकारको ध्यानाकर्षण गराउँदै…

  • सुदूरपश्चिममा एकैदिन ६८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा एकैदिन ६८ जनामा कोरोना पुष्टि

    धनगढी असार १(ई-रैवार) सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। यो...

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    धनगढी असार १(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश  सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ । प्रदेश सरकार स्रोतको अनुसार  ३३ अर्बको हाराहारीमा  बजेट आउनसक्ने जनाएको छ...

  • सरसफाई र खाजा सामाग्रीसहित क्वारेन्टीन निरिक्षण गर्दै बोगटान कांग्रेस

    सरसफाई र खाजा सामाग्रीसहित क्वारेन्टीन निरिक्षण गर्दै बोगटान कांग्रेस

    डोटी जेठ ३१(ई–रैवार) नेपाली कांगे्रस बोगटान फुड्सिल गाउँपालिकाका नेताहरु केहीदिनयता खाजा र सरसफाई सामाग्रीसहित धमाधम क्वारेन्टीन धाईरहेका छन् । विपद्मा जनतासंगै जान र जनताका पीरमर्काहरु बुझ्न कांग्रेस क्वारेन्टीनमा पुगिरहेको नेपाली कांग्रेसका गाउँपालिका संयोजक शेरबहादुर बमले बताए । ‘हरकोही परिस्थितीमा कांग्रेस...