डोटीमा आठ हजारमै एपेण्डिसाईटिसको अप्रेशन
डोटी जेठ २१(ई-रैवार) डोटी जिल्ला अस्पताल सिलगढीमै आठहजारमा एपेन्डिसाईटिसको अप्रेशन सफल भएको छ । बुधबार पुर्वीचौकी गाउपालिका-५ का २० बर्षिय युवा शंकर कठायतको एपेन्डिसाईटिसको अप्रेशन भएको हो । अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर प्रमोद भट्टको टीमले उक्त सल्यक्रिया गरेको हो ।...






