April 19, 2026, Sunday
२०८३ बैशाख ७

सुदुरपश्चिम

सीमानजिक बनेका बाँध–तटबन्ध तत्काल हटाउन सरकारलाई निर्देशन

सीमानजिक बनेका बाँध–तटबन्ध तत्काल हटाउन सरकारलाई निर्देशन

  काठमाण्डौ, असार २९  (ई-रैवार) संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध–तटबन्ध लगायतका भौतिक संरचनाहरू तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्डविपरीत सीमा नजिकैका क्षेत्रहरूमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरूलाई तत्काल हटाउन पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । सीमा…

सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९३६ पुग्यो

सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९३६ पुग्यो

  धनगढी, असार २९  (ई-रैवार) सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा ११, डडेल्धुरा अस्पतालको प्रयोगशालामा चार र पाटन अस्पतालको प्रयोगशालामा एक गरी १६ जनामा कोरोना पुष्टि भएको हो । उनले पाटन…

  • सडक क्षेत्रमा पर्ने संरचना भत्काउने घरधनीलाई सहुलियत

    सडक क्षेत्रमा पर्ने संरचना भत्काउने घरधनीलाई सहुलियत

    धनगढी, असार २९  (ई-रैवार) सडक क्षेत्रमा पर्ने संरचना आफै भत्काएर सहयोग गर्ने घर धनीलाई धनगढी उप–महानगरपालिकाले सहुलियत दिन थालेको छ । उप–महानगरपालिकाले यस्ता घर धनीका लागि घरको नक्सा निर्माण र दर्तामा पूर्ण रुपमा छुट, अगाडीको भत्काईएको भागमा निःशुल्क रंगरोगन, सो...

  • विपद ब्यबस्थापन समितिको बैठक सम्पन्न

    विपद ब्यबस्थापन समितिको बैठक सम्पन्न

    धनगढी, २९ असार  (ई-रैवार) स्थानीय बिपद ब्यबस्थापन समितिको बैठक सोमबार सम्पन्न भएको छ । धनगढी उप–महानगरपालिकामा स्थानीय बिपद ब्यबस्थापन समितिको बैठकले विगतकमा भए गरेका कामको समिक्षा सहति सोमबार सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी कैलालीले कोभिड महामारीको समयमा गरेका...

  • ३३ किलो सुन प्रकरण, आरोपीलाई यूएईबाट नेपाल ल्याइयो

    ३३ किलो सुन प्रकरण, आरोपीलाई यूएईबाट नेपाल ल्याइयो

      काठमाडौं, असार २७ (ई-रैवार) ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईबाट पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको हो । यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक...

  • विपद व्यवस्थापन योजना तयार, सुरक्षा निकायलाई हाईअलर्टमा बस्न निर्देशन

    विपद व्यवस्थापन योजना तयार, सुरक्षा निकायलाई हाईअलर्टमा बस्न निर्देशन

    धनगढी,  असार २७ (ई-रैवार) कैलालीमा प्राकृति विपद व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट विपद प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको हो । केही दिन यता परेको अविरल वर्षाका कारण...

  • झडपमा बालकको मृत्यु, चार जना पक्राउ

    झडपमा बालकको मृत्यु, चार जना पक्राउ

    डडेल्धुरा, असार २७ (ई-रैवार) खानेपानीको विषयमा दुई गाउँले बीच झडप हुदा एक बालकको ज्यान गएको छ । डडेल्धुराको आलिताल गाउँपालिका– ६ मा खानेपानीको विषयमा दुई गाउँका बासिन्दाबीच झडप हुदा एक बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार...

  • संकटमा पत्रकारिता, धरापमा लोकतन्त्र

    संकटमा पत्रकारिता, धरापमा लोकतन्त्र

      मिडियाका विभिन्न पक्षबारे अनुगमन गर्ने संस्था ‘फ्रिडम फोरम’को एक अध्ययनअनुसार कोरोना भाइरसको सम्भावित जोखिम र बन्दाबन्दी (कोरोना महामारी)ले देशैभर सयौँ सञ्चारमाध्यम बन्द भएका र अरू सयौँ सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । त्यसैगरी, कोरोना महामारीका कारण गत केही महिनाभित्रै मिडिया...