April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति केन्द्रित गरिएको बताएका छन । सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही…

प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त

प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त

  काठमाडौं, साउन २ (ई-रैवार) नेपाली कांगरेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन सदसयहरुलाई निर्देशकमा नियुक्त गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिले प्रतिष्ठानमा तीन जना सदस्यहरुलाई निर्देशकमा नियुक्त गरेका हुन । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (घ) बमोजिम…

  • कञ्चनपुरमा सलहको झुन्ड देखियो

    कञ्चनपुरमा सलहको झुन्ड देखियो

    कञ्चनपुर, साउन २ (ई-रैवार)  कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास र भीमदत्तनगरपालिकाका केही वडामा सलहको झुन्ड देखिएको छ । पुनर्वासमा हिजो साँझ सलहको झुन्ड देखिएको र आज भीमत्तनगरपालिका केही वडामा देखिएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले कृषि ज्ञान...

  • त्यो झुलाघाट यो झुलाघाट

    त्यो झुलाघाट यो झुलाघाट

      विहानको करिव साढे आठ वजेको समय । धनगढीको गेटा विमानस्थलमा मैले थोरैबेर प्रतीक्षा गर्नुपर्यो । नागरिक दैनिकका पत्रकार पुष्पराज जी मोटरसाइकल लिएर पुगे र म तिनैको मोटरसाइकलको पछाडी सवार भएँ । हाम्रो गन्तव्य थियो अतरिया । अतरिया पश्चिम नेपालको...

  • प्रधानमन्त्रीको विवादित अभिव्यक्ति पछि भारतमा नेपालीलाई दुव्र्यवहार

    प्रधानमन्त्रीको विवादित अभिव्यक्ति पछि भारतमा नेपालीलाई दुव्र्यवहार

    धनगढी, साउन २ (ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अभिव्यक्तिपछि आक्रोशमा आएका भारतीयहरु नेपाली नागरिकमाथि दुव्र्यवहारमा उत्रिएका छन । प्रधानमन्त्री ओलीले हिन्दुधर्मावलम्बीहरुले भगवानका रुपमा मान्दै आएका पात्र राम र उनको जन्मभूमिका बारेमा गलत अभिव्यक्ति दिएको भन्दै उनीहरु भारतमा बस्दै आएका...

  • आर्थिक वर्ष २०७७/०७८ मौद्रिक नीति पारित, ऋण तिर्ने समय थप

    आर्थिक वर्ष २०७७/०७८ मौद्रिक नीति पारित, ऋण तिर्ने समय थप

       काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७ – ०७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति पारित भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले...

  • नेकपा बैठक साउन ४ गते सम्मका लागि स्थगित

    नेकपा बैठक साउन ४ गते सम्मका लागि स्थगित

      काठमाडौं, साउन २ (ई-रैवार) नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । नेकपा अध्यक्ष केपी ओली केन्द्रीय कमिटिको बैठक बोलाउन पनि तयार नभएपछि नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको हो । आज ११ बजेका लागि बोलाएर दिउँसो...

  • स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द

    स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द

    बझाङ, साउन २ (ई-रैवार) बझाङको थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन । कोरोना भाइरस महामारीमा खटिए बाफतको जोखिम भत्ता गाउँपालिकाले उपलब्ध नगराएको भन्दै इमरजेन्सी बाहेकका सबै स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका हुन ।...

  • नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

    नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

    काठमाडौं, साउन २ (ई-रैवार)  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे मात्रै बस्ने भएको...