भारतमा कोरोना भ्याक्सिनको ट्रायल सुरू
- Eraibar
- July 17, 2020
- 8 Shares

धनगढी, साउन २ (ई-रैवार)
भारतले कोरोना भ्याक्सिनको ह्युमन ट्रायल सुरू गरेकोे छ । भारतको हरियाणा राज्यमा पर्ने रोहतकमा कोरोना भ्याक्सिनको ह्युमन ट्रायल सुरू गरेको हो ।
हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले भारतमा तयार हुने कोरोना भ्याक्सिनको ह्युमन ट्रायल पीजीआई रोहतकमा सुरू भएको बताएका छन ।
भारत बायोटेक कम्पनीले तयार गरेको कोरना भ्याक्सिनलाई मुसा र खरायोमा सफल प्रयोग गरिसकिएको छ । स्वास्थ्यमन्त्री विजका अनुसार यो भ्याक्सिन दिइएका मानिसहरुमा अहिलेसम्म नकारात्मक प्रभाव परेको छैन । बीबीसीबाट
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्