April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ

बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ

बझाङ । बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय बिहीवार साँझ पक्राउ गरेका हुन । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार विवेक जयपृथ्वी नगरपालिका– १० चैनपुर डेरा गरी बस्दै आएका थिए। उक्त बालिकाले जबरजस्ती…

परिणाम नआउने क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले खर्च नगर्ने

परिणाम नआउने क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले खर्च नगर्ने

भजनी (कैलाली)। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने बताएका छन्। टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्दै उनले यसभन्दा अघि करोडौँ खर्च भएका सयौँ संरचना अलपत्र परेको बताए। प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट खर्च गर्ने गरेको बताउँदै उनले भने, ‘हिजो समुदायस्तरबाट लाखौं…

  • धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

    धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

    कैलाली । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ ।  जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख/प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा खगेन्द्र बममार्फत सहसचिव डा...

  • द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर

    द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर

    दार्चुला । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर पुगेका छन् । २०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन । देव २२ वर्षअघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरूले निर्घात...

  • डोटीको सायलमा भयो चार जनाको घरमा आगलागी

    डोटीको सायलमा भयो चार जनाको घरमा आगलागी

    डोटी । डोटीको सायल गाउँपालिकामा चार घरमा आगलागी भएको छ । आइतबार डोटीको सायल गाउँपालिका–३ का चार जनाको घरमा आगलागी हुँदा एक लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ। सायल गाउँपालिका–३ का पदी बिष्ट, प्रताप बिष्ट, चन्द्र बिष्ट र नर...

  • १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, गर्भमा ३३ हप्ताबढीको बच्चा

    १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, गर्भमा ३३ हप्ताबढीको बच्चा

    धनगढी । अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवाआमासँगै रहेकी अछामकी १२ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।  जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा...

  • भारतबाट एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाको उद्दार

    भारतबाट एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाको उद्दार

    कन्चनपुर । भारतबाट एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माइती नेपाल कन्चनपुरले एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको हो । माइती नेपालले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२४ मा...

  • हिल वर्ल्ड ईङ्गलिसबोर्डिङ स्कुल धनगढीको २० औँ वार्षिकोत्सव आइतबार

    हिल वर्ल्ड ईङ्गलिसबोर्डिङ स्कुल धनगढीको २० औँ वार्षिकोत्सव आइतबार

    धनगढी । कैलालीको हिल वर्ल्ड ईङ्गलिसबोर्डिङ हाई स्कुलको २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको स्कुलले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै वार्षिकत्सवबारे जानकारी दिएको हो । विद्यालय व्यवस्थापन समितिका...