April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

जसले घरेलु कपडा उद्योगका तानमा जीवनको लय खोजे

जसले घरेलु कपडा उद्योगका तानमा जीवनको लय खोजे

-लोकराज भट्ट डोटी – जसले गाउँमै उद्योगको सपना देखे । सपनालाई साकार पार्न सम्पुर्ण समाज एक बाटो हिडिरहँदा आफू अर्को बाटो हिँडे । तीस एकतीस बर्ष अगाडीको समय आजको जस्तो सहज थिएन । बाटोघाटो र यातायातका साधन थिएनन् । गाउँमा उद्योग गर्छु भन्नु पनि पत्यारीलो कुरा थिएन । काम गरीहाल्नु त झन अरुको खिल्ली र…

मास्क नलाई हिड्नेलाई जरिवाना गर्दा ३४ हजार रकम संकलन

मास्क नलाई हिड्नेलाई जरिवाना गर्दा ३४ हजार रकम संकलन

वैतडी साउन २३(ई-रैवार) लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि बैतडीमा मास्क लगाउन अनिवार्य गरिएको छ। जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना लिन थालेको हो। गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनीहरुबाट जरिवाना स्वरुप ३४ हजार १०० रुपैयाँ संकलन भएको बैतडीका प्रहरी प्रमुख…

  • भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्नु – सरकार

    भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्नु – सरकार

      काठमाडौं, साउन २३ (ई-रैवार) सरकारले शैक्षिक सत्र ०७७ – ०७८ को भर्ना भदौ १ गतेदेखि खोल्न आह्वान गरेको छ । भदौ १ गतेबाट भर्ना खोल्ने निर्णय यसअघि नै गरे पनि कोरोनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत...

  • पहिरोमा पुरिएर दुई जनाको मृत्यु

    पहिरोमा पुरिएर दुई जनाको मृत्यु

      बैतडी, साउन २३ (ई-रैवार) पहिरोमा पुरिएर बैतडीमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ४, बलालीका ४० वर्षीया पशुपति बोहरा र १२ वर्षीय उनका छोरा रिकेश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी...

  • लागुपदार्थ सेवन गर्दैगर्दा विद्यालय परिसरबाट युवतीसहित छजना पक्राउ

    लागुपदार्थ सेवन गर्दैगर्दा विद्यालय परिसरबाट युवतीसहित छजना पक्राउ

    कञ्चनपुर साउन २३(ई-रैवार) कञ्चनपुरको एक विद्यालय परिसरबाट प्रहरीले युवतीसहित छजना पक्राउ गरेको छ । उनीहरुसंग लागुपदार्थ ब्राउन सुगरसमेत फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-१२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भीमदत्त...

  • बयालपाटा अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द

    बयालपाटा अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द

      अछाम,  श्रावण २२ (ई-रैवार) अछामको बयालपाटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अछामको बयालपाटामा न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा असपतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द...

  • मास्क नलगाउने २ सय ९४ जना कारबाहीमा

    मास्क नलगाउने २ सय ९४ जना कारबाहीमा

    डडेल्धुरा, श्रावण २२ (ई-रैवार) सार्बजनिक स्थलमा मास्क नलगाउने हिड्ने २ सय ९४ जनालाई कारबाही प्रहरीले कारवाही गरेको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले सदरमुकाम बागबजार क्षेत्रमा मास्कको नलगाएर हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको हो । जिल्ला सदरमुकाम बागबजार क्षेत्रबाट मास्क...

  • केही दिनमै लकडाउनबारे मन्त्रिपरिषदबाटै निर्णय हुने

    केही दिनमै लकडाउनबारे मन्त्रिपरिषदबाटै निर्णय हुने

      काठमाडौं, श्रावण २२ (ई-रैवार)  सरकारले लकडाउनबारे केही दिनभित्रै मन्त्रिपरिषदबाटै निर्णय हुने बताएको छ । कोरोना संक्रमतिको संख्या २१ हजार नाघेको अवस्थामा लकडाउनको हल्ला चलिरहेकोमा सरकारका प्रवक्ता अर्थ तथा सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यसबारे केही दिनमै निर्णय हुने...

  • कांग्रेसले क्रियाशील सदस्यता १० लाख पुर्‍याउने

    कांग्रेसले क्रियाशील सदस्यता १० लाख पुर्‍याउने

      काठमाडौं, श्रावण २२ (ई-रैवार) नेपाली कांग्रेसले हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको छ । “यसअघि हामीले हाल...