नेपाली कांग्रेस संसदीय दलले गर्यो बिषयगत समिति सदस्य हेरफेर
कैलाली, साउन ३१ (ई-रैवार) नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले बिषयगत समिति सदस्य हेरफेर गरेको छ । आन्तरिक विवादले बिषयगत समितिहरुको काम कारबाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला कांग्रेस संसदिय दलले बिषयगत समिती सदस्य हेरफेर गरेको हो...






