रुख कटान आदेश ढिलाइले चिसापानी-कुइने सडक निर्माण प्रभावित
धनगढी । रुख कटान आदेश नआउँदा कैलालीमा चिसापानी–कुइने कालोपत्रे सडक निर्माण प्रभावित भएको छ । सडक अधिकार क्षेत्रमा परेका रुख नहटाइएकाले निर्माण कम्पनीले काम अगाडि बढाउन नसकेको हो । सो सडकको ८.३ किलोमिटर खण्ड कालोपत्रेका लागि २०७९ साउन ३ गते नै ठेक्का सम्झौता...






