April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

संक्रमण बढ्दै गएपछि बैतडीमा ४ गतेदेखि लकडाउन गरिने

संक्रमण बढ्दै गएपछि बैतडीमा ४ गतेदेखि लकडाउन गरिने

  बैतडी, भदौ १  (ई-रैवार) बैतडीमा ४ गतेदेखि लकडाउन हुने भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि बैतडीमा भदौ ४ गतेदेखि लकडाउन गरिने हुने भएको हो । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले संक्रमण बढ्दै गएको भन्दै ४ गतेदेखि भदौ १५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी दिएको छ । लकडाउन अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा…

अबैध काठसहित दुई जना पक्राउ

अबैध काठसहित दुई जना पक्राउ

  कैलाली, साउन  ३२ (ई-रैवार) अबैध काठसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ११ बेलाका नन्दलाल राना र मुन्ना चौधरी पक्राउ हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरक्षिक प्रतिक विष्टका अनुसार आइतबार रानालाई से २ प १५२५ नम्बरको मोटरसाईकल र १४ थान सालको झ्याल सहित पक्राउ गरिएको हुन ।…

  • राति १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    राति १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो

      काठमाडौं, साउन  ३२ (ई-रैवार)   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अगस्ट १६ मा...

  • सार्वजनिक सेवा प्रसारण विधेयकको समीक्षा

    सार्वजनिक सेवा प्रसारण विधेयकको समीक्षा

     तारानाथ दाहाल सार्वजनिक प्रसारणको चीरप्रतिक्षित चाहनाको विषयले अब संसदमा प्रवेश पाएको छ । वि.स २०६३ सालबाट सुरु भएको यो विषयको बहस र विभिन्न पहलहरू अब नयाँ चरणमा प्रवेश गरेको छ । सरकारले असार १५ गते रेडियो नेपाल र नेपाल टेलिभिजनको...

  • पत्रकार बिसीको उपचारकालागि आर्थिक सहयोग

    पत्रकार बिसीको उपचारकालागि आर्थिक सहयोग

      डोटी, साउन  ३२ (ई-रैवार)  पत्रकार महासंघ डोटी शाखाले पत्रकार ध्रुव बिसीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । अछामका मिर्गौला पीडित पत्रकार ध्रुव बिसीको उपचारका लागि नेपाल पत्रकार महासंघ डोटी शाखाले आर्थिक सहयोग गरेको हो । नेपाल पत्रकार महासंघ...

  • प्रेस युनियनमा आबद्ध पत्रकारको पूर्वमन्त्री बलायरद्वारा कोरोना बिमा

    प्रेस युनियनमा आबद्ध पत्रकारको पूर्वमन्त्री बलायरद्वारा कोरोना बिमा

      डोटी, साउन  ३२ (ई-रैवार) नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री वीर बहादुर बलायरले नेपाल प्रेस युनियन डोटीमा आबद्ध ९२ जना पत्रकारको कोरोना बिमा गरेका छन् । पूर्वमन्त्री बलायरले नेपाल प्रेस युनियन डोटी मार्फत गृहजिल्ला डोटीका क्रियाशिल पत्रकार तथा प्रेस...

  • विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

    विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

      धनगढी, साउन ३२ (ई-रैवार) प्रदेश सभाबाट हालै पारित भएको एफएम, रेडियोे तथा टेलिभिजन प्रशारण सम्बन्धी बिधेयक संशोधन गर्न माग गर्दै नेपाल पत्रकार महासंघले प्रदेश सभामा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ सुदूरपश्चिम प्रदेश समितिले सभामुख अर्जुन बहादुर थापालाई आइतबार...

  • खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

    खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

      अछाम, साउन ३२ (ई-रैवार) खोलाले बगाएर ४ जनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका ४ जनाको मृत्यु भएको हो । अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्र सिहं थापाले खोला तर्ने क्रममा पन्चदेवल...