April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

 सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

  धनगढी,  भदौ ३ (ई-रैवार) पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ७ गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा कूल ४ सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ…

नेपाली सेनाको हेलिकप्टर सहित उद्धार टोली घटनास्थल पुग्यो

नेपाली सेनाको हेलिकप्टर सहित उद्धार टोली घटनास्थल पुग्यो

  अछाम, भदौ ३ (ई-रैवार) बाढीले क्षति पुर्‍याएको अछामको रामारोशन गाउँपालिकामा उद्धारको लागी नेपाली सेनाको हेलिकप्टर पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली सैनीबजार पुगेको हो । प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वमा नेपाली सेना र प्रहरीसहितको टोली घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि परिचालन भएको…

  • सुदूरपश्चिम सरकारलाई राहत र उद्धारमा लाग्न काँग्रेस संसदीय दलको माग

    सुदूरपश्चिम सरकारलाई राहत र उद्धारमा लाग्न काँग्रेस संसदीय दलको माग

      धनगढी, भदौ ३ (ई-रैवार) नेपाली काँग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारलाई बाढीपहिरो पिडितहरु लाई चाडो राहत र उद्धारमा जुट्न माग गरेको छ । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोले ठुलो जनधनको क्षति भएको प्रति सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेसको संसदीय दलले चाडो राहत र...

  • नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला शुरु

    नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला शुरु

      काठमाडौं, भदौ ३ (ई-रैवार) नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला शुरु भएको छ । २५ औं महाधिवेसनबाट निर्वाचित वर्तमान कार्य समितिको कार्यकाल यही भदौं ५ गते सकिँदैछ । पत्रकारहरुको पेशागत हकहितमा क्रियाशील  नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनको तयारी स्वरुप...

  • पहिरोले प्रसुती सेवा केन्द्रको भवन पुर्यो

    पहिरोले प्रसुती सेवा केन्द्रको भवन पुर्यो

      बैतडी, भदौ ३ (ई-रैवार) बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ स्थित शान्तिपुर प्रसुती सेवा केन्द्र भवन पहिरोले पुरेको छ । लगातारको बर्षासंगै गएराती खसेको पहिरोले प्रसुती सेवा केन्द्रको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको हो । प्रसुती सेवा केन्द्रको माथिबाट...

  • बैतडीमा पहिरोले घर पुरिँदा ४ जना घाइते

    बैतडीमा पहिरोले घर पुरिँदा ४ जना घाइते

      बैतडी, भदौ ३ (ई-रैवार) बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ५ मडका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका४ जना घाइते भएका हुन् । आज बिहान ६ बजेतिर घरभन्दा करीब...

  • पहिरोमा पुरीएर १ बालिकाको मृत्यु, २ जना घाईते

    पहिरोमा पुरीएर १ बालिकाको मृत्यु, २ जना घाईते

      बाजुरा, भदौ ३ (ई-रैवार) पहिरोमा पुरीएर १ बालिकाको मृत्यु भएको छ । सोही पहिरो परी २ जना घाईते भएका छन । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी १ जना बालिकाको मृत्यु भएको हो । जिल्ला...