पहिरोमा पुरीएर १ बालिकाको मृत्यु, २ जना घाईते
- Eraibar
- २०७७ भाद्र ३, बुधबार ११:००
- 7 Shares

बाजुरा, भदौ ३ (ई-रैवार)
पहिरोमा पुरीएर १ बालिकाको मृत्यु भएको छ । सोही पहिरो परी २ जना घाईते भएका छन । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी १ जना बालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका वडा न ५ की बर्ष ३ की सनीका बुढा रहेकी छन । त्यसैगरी सोही घरकी ५ बार्षिया बालिका बिनीता बुढा र ६० बर्षिया उनकी आमा नन्दा बुढा घाइते भएका हुन ।
राती सुतेको बेला घरको माथीबाट आएको पहिरोमा परी १ बालिकाको मृत्यु भएको र २ जना घाईते भएको प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नाले बताएका छन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्