डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि
डडेल्धुरा, भदौ २७ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप २ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद...






