April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बजेट र जनशक्ति अभावमा गोकुलेश्वर अस्पताल, सञ्चानलमा कठिनाइ

बजेट र जनशक्ति अभावमा गोकुलेश्वर अस्पताल, सञ्चानलमा कठिनाइ

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो ।  बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन्  ।  “मेडिकल अधिकृतको दरबन्दी भए पनि पुरै समय…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान, कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान, कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली भारत प्रस्तान गरेको छ। मुख्यमन्त्री शाहको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत भ्रमणको नयाँदिल्ली प्रस्थान गरेको हो। भ्रमण टोलीमा मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्य सचिव, सचिव र सचिवालयका केही सदस्यहरू रहेका छन्। उनीहरूको टोली भारत भ्रमण सकेर वैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने कार्यक्रम रहेको छ।…

  • प्रचण्डद्वारा अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण

    प्रचण्डद्वारा अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । प्रचण्डले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन । भजनी...

  • तरबूजा खेती गरेर जीविका चलाउँँदै कञ्चनपुरका दुई सय परिवार

    तरबूजा खेती गरेर जीविका चलाउँँदै कञ्चनपुरका दुई सय परिवार

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका छन् ।  माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ...

  • एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

    एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

    कैलाली । नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट...

  • धनगढी-खुटिया-दिपायल द्रुतमार्ग सडकखण्डमा पक्की पुल बन्दै

    धनगढी-खुटिया-दिपायल द्रुतमार्ग सडकखण्डमा पक्की पुल बन्दै

    धनगढी । धनगढी-खुटिया-बीपीनगर-दिपायल द्रुतमार्गअन्तर्गत धनगढी-स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । गोदावरी नगरपालिका-८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका-५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो । धनगढी-स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत...

  • भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

    भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

    डोटी । डोटीको भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ तिन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले मिनीट्रक दुर्घटनामा तीन...

  • संघीय निजामती कर्मचारी सेवा ऐन तत्काल जारी हुनुपर्छ : पूर्वमन्त्री देउवा

    संघीय निजामती कर्मचारी सेवा ऐन तत्काल जारी हुनुपर्छ : पूर्वमन्त्री देउवा

    धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाशबहादुर देउवाले संघीय निजामती कर्मचारी सेवा ऐन तत्काल आउनु पर्ने बताएका छन् । मंगलबार नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समितिद्वारा प्रकाशित भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै सांसद देउवाले सो कुरा बताएका...