April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन् । बगरमा १०० बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन् । यी टहराबाट उनीहरुले तरबुजालगायत फल बिक्री गर्दै आएका छन् ।…

तीनै तहका सरकारको सम्बन्ध प्रगाढ बनाउनु पर्छ : मुख्यमन्त्री शाह

तीनै तहका सरकारको सम्बन्ध प्रगाढ बनाउनु पर्छ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनु पर्ने बताएका छन्। विहिबार प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी अन्तरक्रिया…

  • कैलालीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाख धनराशीसहित पुरस्कृत

    कैलालीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाख धनराशीसहित पुरस्कृत

    धनगढी । कैलालीको थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्ट बनेको छ । धनगढी उपमहानगरपालिका १६ मा रहेको भादा होमस्टेलाई एक कार्यक्रमको बीच उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशी सहित पुरस्कृत भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...

  • मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

    मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

    काठमाडौँ । भारत भ्रमणमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका छन् । सुदूरपश्चिमको सिमाना भारतको ती दुवै राज्यसँग जोडिन्छ । प्रदेशगत तहमा सम्बन्ध विकास गर्ने उद्देश्यले शाहले सीमापारिका दुवै राज्यका मुख्यमन्त्रीहरूसँग...

  • सचिव सुवेदीलाई कार्वाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोधपत्र

    सचिव सुवेदीलाई कार्वाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोधपत्र

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीलाई कारवाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोध पत्र बुझाईएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिले आईतबार कार्यवाहक मुख्यमन्त्री बहादुर सिह थापालाई विरोध पत्र बुझाएको हो । ‘सुदूरपश्चिम प्रदेश सरकार,...

  • अझै नागरिक आधारभूत आवश्यकताबाट वञ्चित, मोबाइल र टर्च चार्ज गरेको रु. १० !

    अझै नागरिक आधारभूत आवश्यकताबाट वञ्चित, मोबाइल र टर्च चार्ज गरेको रु. १० !

    धनगढी । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् । आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित...

  • ६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    ६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या...

  • भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अवलोकन र भेटघाटमा ब्यस्त

    भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अवलोकन र भेटघाटमा ब्यस्त

    धनगढी । भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीवार दिल्लीमा छुट्टा छुट्टै भेटघाट तथा अवलोकन भ्रमण गरेका छन्। मुख्यमन्त्री शाहले नयाँदिल्ली स्थित प्रधानमन्त्री संग्राहलय, नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनी, जलविद्युत विकास संगठन एनएचपीसी लिमिटेड र कृषि अनुसन्धान...

  • रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

    रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

    अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस गरिएको छ । तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका...