सीमा प्रहरी चौकी बहुलियामा कार्यरत सबै प्रहरी कारबाहीमा
धनगढी, असोज २६ (ई-रैवार) प्रहरी चौकी बहुलिया, फूलबारीमा कार्यरत सबै प्रहरी कारबाहीमा परेका छन् । लापरबाही गरेको भन्दै धनगढी उप-महानगरपालिका १४ बहुलियास्थित सीमाबाट जिल्ला तानेर थप कारबाहीका लागी अनुसन्धान अघि बढाईएको हो । प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरिक्षक गोपाल...






