कैलालीको मालपोत कार्यालय कार्तिक ३ गतेसम्म बन्द रहने
- Eraibar
- २०७७ आश्विन २६, सोमबार १९:०२
- 286 Shares

धनगढी, असोज २६ (ई-रैवार)
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भूमी सुधार तथा मालपोत कार्यालय बन्द हुने भएको छ। कैलालीको मालपोतका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्तिक ३ गतेसम्मका लागि सेवा बन्द हुने भएको हो ।
भूमी सुधार तथा मालपोत कार्यालयले सोमबार एक सूचना जारी गरी कार्तिक ३ गतेसम्मका लागि समपुर्ण सेवा बन्द हुने जनाएको छ । कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरिने जनाएको छ। कार्तिक ३ गतेसम्मका लागि आन्तरिक प्रशासनको कार्य भने जारी रहने बताइएको छ ।

- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्