April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

धनगढी, कार्तिक ५  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो । सेती अस्पताल स्रोतका अनुसार असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर…

यूकेबाट जन्म दिनको अवसरमा दृष्टि फाउन्डेशनलाई सहयोग

यूकेबाट जन्म दिनको अवसरमा दृष्टि फाउन्डेशनलाई सहयोग

धनगढी, कार्तिक ४ (ई-रैवार) यूके ईङ्लेण्डको हर्सफिल्डमा बसोबास गर्ने एक नेपाली महिलाले आफ्नो जन्म दिनको अवसरमा धनगढीमा रहेको दृष्टि फाउन्डेशनमा रहेका असहायहरुलाई लुगाकपडा सहयोग गरेकी छन् । आफ्नो ४३ औं जन्म दिवसको अवसरमा लुगाकपडा सहयोग गरेकी हुन । धनगढी उप–महानगरपालिका महिला विकास शाखामा कार्यरत अधिकृत सिता केसी र न्यायीक समितिमा कार्यरत नासु तेजु जोशीको स्थानीय…

  • डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, कार्तिक ४ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ...

  • कोरोना भाइरसको संक्रमणबाट दार्चुलामा एक पुरुषको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट दार्चुलामा एक पुरुषको मृत्यु

    दार्चुला, कार्तिक ४ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट दार्चुलामा एक पुरुषको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय दार्चुलाले चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि...

  • कैलालीमा रासायनिक मलको चर्को अभाव

    कैलालीमा रासायनिक मलको चर्को अभाव

    टीकापुर, कार्तिक ४ (ई-रैवार) हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ ।हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक...

  • वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

    वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

    धनगढी, कार्तिक ४ (ई-रैवार) अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत  वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई ) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

    डडेल्धुरा, कार्तिक ४ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामाआज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ७३ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार डडेल्धुराको...