डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ कार्तिक ४, मंगलवार ०९:३३
- 8 Shares

डडेल्धुरा, कार्तिक ४ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामाआज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७३ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार डडेल्धुराको अमरगढीका ५ जना, गन्यापधुराका १ जना र बैतडीको डिलाशैनीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

- पत्रकार धरपकडबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
- अस्पताल उद्घाटनको विवादमा झडप, प्रहरीको गोली लागेर बालक घाइते
- वर्षा रोकिएपछि त्रिवि मैदान सुकाउन थालियो, सुदूरपश्चिम-विराटनगर खेल हुने सम्भावना
- देउवा समूहको डडेल्धुरामा अधिवेशन, जोशी सभापति बन्ने सम्भावना
- भारी हिमपातपछि बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्