April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्‍न थाल्यो

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्‍न थाल्यो

सिमकोट, कार्तिक २४ (ई-रैवार) हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिकको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टीलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत…

सुदूरपश्चिम प्रदेशमा आईतवार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आईतवार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आईतवार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ५ सय १८ जनाको पीसीआर परीक्षणमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा आज थप ९१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…

  • सेती प्रादेशिक अस्पतालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ९१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको पीसीआर परीक्षणमा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । सेती...

  • कञ्‍चनपुरमा ३ जना पेस्तोल र म्याग्जिनसहित पक्राउ

    कञ्‍चनपुरमा ३ जना पेस्तोल र म्याग्जिनसहित पक्राउ

    कञ्‍चनपुर, कार्तिक २३ (ई-रैवार)  कञ्‍चनपुरमा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले पारसमणि जोशी, केदार विष्ट दीपक भट्टलाई एकथान पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका...

  • बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

    बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

    टीकापुर, कार्तिक २३ (ई-रैवार)  पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ। कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन्। मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको...

  • कृष्णपुरको भेटघाटफाँटामा डेढ दशकपछि विजुली पुग्यो

    कृष्णपुरको भेटघाटफाँटामा डेढ दशकपछि विजुली पुग्यो

    कञ्चनपुर, कार्तिक २३ (ई-रैवार)  कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा वस्ती बसेको डेढ दशकपछि विजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका वासिन्दाले अँध्यारोमै बस्नुपर्ने वाध्यताबाट मुक्ति पाएका छन् । वस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत्...

  • कर्णालीका मुख्यमन्त्री शाही गम्भीर घाइते, हेलिकप्टरबाट उद्दार हुँदै

    कर्णालीका मुख्यमन्त्री शाही गम्भीर घाइते, हेलिकप्टरबाट उद्दार हुँदै

    सुर्खेत, कार्तिक २२ (ई-रैवार) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर गम्भीर घाइते भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाही हुम्लाको बरगाउँमा घोडाबाट लडेर गम्भीर घाइते भएका हुन । मुख्यमन्त्री शाही गम्भीर घाइते भएपछि माउन्टेन हेलिकप्टरबाट उद्दार गरेर अहिले सुर्खेत...

  • बझाङको प्रयोगशालामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    बझाङको प्रयोगशालामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    बझाङ, कार्तिक २२ (ई-रैवार)  जिल्ला अस्पताल बझाङको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ९१ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इञ्चार्ज नरेश खड्काका अनुसार २...

  • कैलालीको बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना

    कैलालीको बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना

    धनगढी, कार्तिक २२ (ई-रैवार) बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । कैलालीको धनगढी उप–महानगरपालिका वडा नं १६ बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको  हो  । बेहडाबाबामा अस्थायी प्रहरी पोष्टको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र जिल्ला प्रहरी कार्यालय कैलालीका...