April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २६  (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ७२ जनाको परीक्षण गर्दा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना संक्रमण पुष्टी हुनेमा १५ महिला ३९ पुरुष रहेको जानकारी दिएका छन्…

ट्युबमार्फत महाकाली तरेर भारत गएका चार नेपाली पक्राउ

ट्युबमार्फत महाकाली तरेर भारत गएका चार नेपाली पक्राउ

बैतडी, कार्तिक २६  (ई-रैवार) महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । सीमा नाका बन्द भएको बेला ट्युबबाट भारत गयरहेका चारजनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए । मजदुरीका लागि भारत गएका उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।…

  • डोटीमा शुद्ध तेलका लागि परम्परागत कोलको प्रयोग

    डोटीमा शुद्ध तेलका लागि परम्परागत कोलको प्रयोग

    डोटी, कार्तिक २६  (ई-रैवार) डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि...

  • बझाङको उरै नाकाबाट खुलेआम तस्करी

    बझाङको उरै नाकाबाट खुलेआम तस्करी

    बझाङ, कार्तिक २६  (ई-रैवार)  चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्प प्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन । उसो त चीन...

  • कञ्चनपुर बेलौरीका कोरोना संक्रमित पुरुषको धनगढीमा मृत्यु

    कञ्चनपुर बेलौरीका कोरोना संक्रमित पुरुषको धनगढीमा मृत्यु

    धनगढी,कार्तिक २५ (ई-रैवार) कञ्चनपुरको बेलौरीका एक कोरोना संक्रमित पुरुषको धनगढीमा मृत्यु भएको छ । कञ्चनपुरको बेलौरीका ६२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पताल धनगढीमा...

  • सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्षको कमी

    सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्षको कमी

    महेन्द्रनगर, कार्तिक २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही समययता कोरोना भाइरसबाट सङ्क्रमित बिरामीमध्ये गम्भीर लक्षणसहितका बिरामीहरु बढिरहेको भएपनि यहाँ सघन उपचार कक्षलगायतका पूर्वाधारहरुको कमी देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशमा रहेका २३ वटा आइसियु शय्या र १७ वटा भेन्टिलेटर गम्भीर...

  • सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका थप ५ वटा प्रयोगशालामा ३ सय ७७ जनाको परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता...

  • कोरोना संक्रमणबाट धनगढीमा थप एक जनाको मृत्यु

    कोरोना संक्रमणबाट धनगढीमा थप एक जनाको मृत्यु

    धनगढी, कार्तिक २४ (ई-रैवार) धनगढीमा कोरोना संक्रमणबाट आज थप एक पुरुषको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ८४ वर्षीय पुरुषको आज बिहान करिब ९ बजे मृत्यु भएको हो । ती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप...

  • बाघको आक्रमणबाट १२ बर्षीय बालकको मृत्यु

    बाघको आक्रमणबाट १२ बर्षीय बालकको मृत्यु

    डडेल्धुरा, कार्तिक २४ (ई-रैवार)  डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बाघको आक्रमणबाट १२ वर्षीय बालक दिलबहादुर साउँद मृत्यु भएको हो । भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भटटले आइतबार डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–१ रुपालमा बाघको आक्रमणबाट साउँदको मृत्यु...