कञ्चनपुर बेलौरीका कोरोना संक्रमित पुरुषको धनगढीमा मृत्यु
- Eraibar
- २०७७ कार्तिक २५, मंगलवार २२:२६
- 6 Shares

धनगढी,कार्तिक २५ (ई-रैवार)
कञ्चनपुरको बेलौरीका एक कोरोना संक्रमित पुरुषको धनगढीमा मृत्यु भएको छ । कञ्चनपुरको बेलौरीका ६२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार उनमा निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई सो दिन नै अस्पताल भर्ना गरिएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्