सङ्घ र प्रदेशसँग सन्तुष्ट छैनन् : स्थानीय तह
भजनी, मंसिर ८ (ई–रैवार) स्थानीय सरकारसँग प्रदेश र सङ्घीय सरकारका बीचमा समन्वय प्रभावकारी नभएको गुनासो आउने थालेको छ । विकास निर्माण एवम् अन्य विषयमा प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय निकायका प्रमुखले गुनासो गरेका छन् । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर...






