डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या, पति पक्राउ
डडेल्धुरा । डडेल्धुरामा एक व्यक्तिले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिलका स्थानीय ५४ वर्षीय करन भुलले ४० वर्षीया श्रीमती खिमादेवी भुलको हँसिया प्रहार गरी हत्या गरेका हुन्। घटना बिहीबार राति करिब साढे ११ बजे भएको...






