धनगढी उपमहानगरले जित्यो राष्ट्रिय महिला लिग छनौटको उपाधि
काठमाडौं, कात्तिक २८ (ई-रैवार) धनगढी उपमहानगरपालिकाले आइतबार ललितपुर महानगरपालिकालाई हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ । धनगढी उपमहानगरपालिकाले आइतबार ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ ले हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको हो ...






