April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

जीर्ण बन्दै ऐतिहासिक राणाकालीन गर्भादरबार

जीर्ण बन्दै ऐतिहासिक राणाकालीन गर्भादरबार

गोदावर : कैलालीको चुरे गाउँपालिका–४ मा रहेको ऐतिहासिक राणाकालीन गर्भादरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षण अभावमा खण्डहरमा परिणत हुँदै गएको छ । दरबार जीर्ण बन्दै गइरहेको भए पनि त्यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर…

एमालेसँग राजनीतिक एकता तथा चुनावी तालमेल हुँदैन- डा. वेदुराम भुषाल

एमालेसँग राजनीतिक एकता तथा चुनावी तालमेल हुँदैन- डा. वेदुराम भुषाल

धनगढी : नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदराम भुसाले एमालेसँग चुनावी तालमेल नहुनेबताएका छन् । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् । आज धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव भुषालले आफ्नो पार्टीले एमालेसँग कुनै पनि किसिमको राजनीतिक एकता तथा चुनावी तालमेल वा सहकार्य नहुने बताएका हुन् ।…

  • भारतीय दादागिरी, महाकालीमा ९ मिटर वरै तटबन्ध

    भारतीय दादागिरी, महाकालीमा ९ मिटर वरै तटबन्ध

    कैलाली : नेपाल–भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो। भारतीय पक्षले दार्चुला...

  • प्रेस संगठन डोटीका सह-सचिव प्रेस युनियनमा प्रवेश

    प्रेस संगठन डोटीका सह-सचिव प्रेस युनियनमा प्रवेश

    डोटी : प्रेस संगठन नेपाल डोटीका जिल्ला सह–सचिव नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले आयोजाना गरेको एक कार्यक्रमा जिल्ला सह–सचिव तिर्थ नेपाली युनियनमा प्रवेश गरेका हुन् । नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश...

  • ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गते हुने

    ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गते हुने

    धनगढी : ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गतेबाट हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो । तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च...

  • बैतडीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    बैतडीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    बैतडी : बैतडीमा गए राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुने ट्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारु छन् । बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००२त ५५९८ नम्बरको ट्याक्टर गए राति साढे ८...