April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

स्थानीय तह निर्वाचन : सुदूरपश्चिमका अधिकांश पालिकामा सत्ता गठबन्धनको तालमेल मिलेन

स्थानीय तह निर्वाचन : सुदूरपश्चिमका अधिकांश पालिकामा सत्ता गठबन्धनको तालमेल मिलेन

धनगढी : सत्ताधारी दलका नेताहरुले व्यक्तिगत राजनीतिक नाफा घाटा हेरेका कारण गठबन्धनका सूत्रधार प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेस सुदूरपश्चिममा नै सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल हुन सकेन । सबै दलहरुले आफ्नो शक्ति बढी भएको आंकलन गर्नु, प्रदेस र संसदीय निर्वाचनमा आ-आफ्नो चुनावी क्षेत्रलाई बचाउने प्रयासले पनि गठबन्धन भत्किएको हो । प्रदेस राजधानी रहेको प्रदेशको सबैभन्दा बढी स्थानीय…

निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट हुदै कैलालीमा त्यागे कांग्रेस कार्यकर्ताले क्रियाशिल सदस्यता

निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट हुदै कैलालीमा त्यागे कांग्रेस कार्यकर्ताले क्रियाशिल सदस्यता

धनगढी : स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट हुदै कैलालीमा कांग्रेस कार्यकर्ताहरु राजीनामा दिन थाले छन् । कैलालीमा कांग्रेस कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशिल सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगरसभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका…

  • डडेल्धुरामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ हुने, देउवा-प्रचण्डको ग्रिनसिग्नल

    डडेल्धुरामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ हुने, देउवा-प्रचण्डको ग्रिनसिग्नल

    डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारूढ दलबीच ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमती भएको छ । ७ पालिका रहेको डडेलधुरामा भागबण्डामा निकै सहक पैदा भएको थियो । साथै बल गरेर भागबण्डा गरिहालेको अवस्थामा दलहरूभित्रै आन्तरिक असन्तुष्टि चरम...

  • सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र

    सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र

    डोटी : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन्। सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई...

  • सचेत बन्दै मतदाता, भन्छन्– निर्वाचनमा ‘सक्षमलाई जिताउँछौं’

    सचेत बन्दै मतदाता, भन्छन्– निर्वाचनमा ‘सक्षमलाई जिताउँछौं’

    भजनी : कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिएका छन् । विगतका वर्षमा स्थानीय अगुवा पछाडि लागेर मतदान गरेका सोमलाल यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा छैनन् । ‘विगतका निर्वाचनमा समुदायको अगुवाले जहाँ भन्यो त्यहीँ भोट...

  • मुख्यमन्त्री महिला गोल्डकप : सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा

    मुख्यमन्त्री महिला गोल्डकप : सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा

    धनगढी : सशस्त्र प्रहरी बल (एपीएफ) ले मुख्यमन्त्री राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । सरु लिम्बुको दुई गोलप्रेरित एपीएफले बुधबार त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै मुख्यमन्त्री राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । कैलालीको...