April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

महाकालीपारी कुतियाकबरवासी भन्छन् -‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

महाकालीपारी कुतियाकबरवासी भन्छन् -‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

कञ्चनपुर : महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन्। स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ। मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन्। “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि…

कैलाली ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएका छन् : मन्त्री सोडारी

कैलाली ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएका छन् : मन्त्री सोडारी

चौमाला : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार दीर्घबहादुर सोडारीले कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको बताएका छन । प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार…

  • यस पटकको निर्वाचन आन्दोलनको स्वरुप हो : बिरबहादुर

    यस पटकको निर्वाचन आन्दोलनको स्वरुप हो : बिरबहादुर

    चौमाला : मंसिर ४ मा हुने निर्वाचन भनेको एक आन्दोनलको स्वरुप भएको कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले बताएका छन् । मतदातासँगको साक्षात्कारमा बोल्दै सभापति बलायरले संविधान च्यात्ने ओलीको जालझेल रोक्न...

  • पार्टीले न्यायोचित निर्णय गरेर वीरबहादुरलाई पठाएको हो : भाट

    पार्टीले न्यायोचित निर्णय गरेर वीरबहादुरलाई पठाएको हो : भाट

    चौमाला : कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले न्यायोचित व्यवहार गरेरै वीरबहादुर बलायरलाई टिकट दिई पठाएको नेपाली कांग्रेसका नेता तथा पूर्व राज्य मन्त्री दीर्घराज भाटले बताएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै नेता भाटले...

  • सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अबरुद्ध, यात्रुलाई सास्ती

    सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अबरुद्ध, यात्रुलाई सास्ती

    धनगढी : बुधबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्ग भीमदत्त र केआईसिँह अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो। भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो...

  • मुख्यमन्त्री भट्टले पाएनन् टिकट, प्रमुख स्वकीय सचिव वली लड्ने

    मुख्यमन्त्री भट्टले पाएनन् टिकट, प्रमुख स्वकीय सचिव वली लड्ने

    धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिँह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएका छन्। ओलीले प्रदेश सभा सदस्यको टिकट पाए संगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् । डोटीमा प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीलाई दिइएको...

  • यी हुन् सुदूरपश्चिमका नौ प्रतिनिधिसभा सीटका कांग्रेस उम्मेदवार

    यी हुन् सुदूरपश्चिमका नौ प्रतिनिधिसभा सीटका कांग्रेस उम्मेदवार

    धनगढीः नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी लगभग टुंग्याएको छ । सत्तारुढ दलबीचको सीट बाँडफाँटमा कांग्रेसले प्रतिनिधिसभाका १६ सीटमध्ये ९ लिएको छ । लिएका सबै सीटहरूमा उम्मेदवारी टुंग्याएको छ ।कांग्रेसको आज बिहान बसेको संसदीय समितिको बैठकले टिकट टुंग्याएको स्रोतले बतायो ।...