April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सभाका लागि दलहरुको समानुपातिक सूची सार्वजनिक, को को परे ?

धनगढी : निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सुदूरपश्चिम प्रदेश सभाका लागि तय भएको विभिन्न राजनीतिक दलको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश सभामा २१ जना समानुपातिक र ३२ निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष चुनावबाट छानिने व्यवस्था छ । ०७४ सालको चुनावमा २१ जना समानुपातिकमा एमाले र काँग्रेसका ८/८, माओवादीका ४ र जसपाका एक जना छानिएका थिए ।

यस्तै प्रत्यक्षतर्फ एमालेका १७, माओवादीका १०, काँग्रेसका चार र जसपाका एक जना निर्वाचित भएका थिए ।

हेर्नुस मुख्य दलको समानुपातिक सूची

नेकपा (एमाले) को समानुपातिक सूची


नेपाली कांग्रेसको समानुपातिक सूची


नेकपा (माओवादी केन्द्र ) को समानुपातिक सूची


नेकपा (एकीकृत समाजवादी) को समानुपातिक सूची


रेशम चौधरीको नागरिक उन्मुक्ती पाटीको समानुपातिक सूची