April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बैतडीमा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

बैतडीमा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

बैतडी । बैतडीमा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिका ६ थालिगडा स्थित कालिका माविमा आजबाट भलिबल प्रतियोगिता सुरु भएको हो । कालिका विद्यालयको आयोजना तथा श्री गगनचन्द डिभाइन फाउण्डेसनको प्रायोजनमा आइतबारबाट मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक गोविन्द राज जोशीले जानकारी दिएका हुन । आजबाट…

काँचुली फेर्दै कञ्चनपुरको झलारी बजार

काँचुली फेर्दै कञ्चनपुरको झलारी बजार

कञ्चनपुर । ६ दशकअघि झलारी बजार रहेको क्षेत्र घना जङ्गलका रुपमा रहेको थियो। दिउँसै बाटैमा बाघ चितुवा लगायतका हिंस्रक जनावर आँखाअगाडि नै देखा पर्दथे। वन क्षेत्र नजिकै एक मात्रै भारतीयले सञ्चालन गरेको मदिराको भट्टी थियो। “एक दुईजनाले हिँडेर त्यस ठाउँमा पुग्न डर लाग्थ्यो”, दुई दशक चार कार्यकाल झलारी गाउँ पञ्चायतको प्रधानपञ्च भएर सम्हाल्नुभएका ढक्कनबहादुर ऐरले भने,…

  • सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन धरमर

    सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन धरमर

    धनगढी। नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत दिन आफ्नो दलका संरक्षक रेशम चौधरीको रिहाइ मुख्य सर्तका रूपमा राखेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने धरमर छ । नागरिक उन्मुक्तिले समर्थन नगरे मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन सक्ने अवस्था छैन । सुदूरपश्चिम...

  • बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत भेटिए

    बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत भेटिए

    बैतडी । बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिएका छन् । नेपाल-भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए...

  • भारतको महाराष्ट्रमा कैलालीका युवकको हत्या

    भारतको महाराष्ट्रमा कैलालीका युवकको हत्या

    कैलाली । भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या भएको छ । लम्कीचुहा–६ वावनपुरका कमल विकको हालै भारतको महाराष्ट्रमा हत्या भएको हो । रोजगारीको लागि महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरूले हत्या गरेको मृतककी आमा पार्वतीले बताएकी हुन् । छोराको...

  • सुन्तला बिक्रीबाट मनग्य आम्दानी गर्दै डोटीका किसानहरु

    सुन्तला बिक्रीबाट मनग्य आम्दानी गर्दै डोटीका किसानहरु

    डोटी । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन्। जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन्।   सुन्तला सरदर प्रतिकिलो...

  • नागरीक उन्मुक्तिले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई मतदान गर्ने

    नागरीक उन्मुक्तिले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई मतदान गर्ने

    धनगढी । नागरीक उन्मुक्ति पार्टी (नाउपा) ले सभामुखमा मतदान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशभामा नागरीक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको हो । सोमबार नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले माओवादी केन्द्रका उम्मेदवार भीम...

  • सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित

    सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ। आज बस्ने भनिएको बैठक अर्को सूचना जारी नभए सम्मको लागि सूचना टाँस गरि स्थगित भएको हो । बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि शुक्रबार...

  • नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, चार नेपालीको मृत्यु

    नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, चार नेपालीको मृत्यु

    धनगढी । भारतको लखनउमा आइतबार राति बस दुर्घटना भएको छ । गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो । प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा ठूलो संख्यामा...