भारतको महाराष्ट्रमा कैलालीका युवकको हत्या
- Eraibar
- २०७९ माघ ४, बुधबार २१:५३
- 43 Shares

कैलाली । भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या भएको छ । लम्कीचुहा–६ वावनपुरका कमल विकको हालै भारतको महाराष्ट्रमा हत्या भएको हो ।
रोजगारीको लागि महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरूले हत्या गरेको मृतककी आमा पार्वतीले बताएकी हुन् ।
छोराको बीभत्स हत्या गरिएको भन्दै आमाले वावनपुर घर भई हाल आलिबागमा बस्दै आएका चार व्यक्तिको नाममा किटानी जाहेरी दिएकी छन् । माघ १ गते महाराष्ट्र राईगढको आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको उनले बताइन् ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्