मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्याय सहित १५ जनाले पाए सफाइ
काठमाडौँ । मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय सहित १५ जनाले सफाइ पाएका छन् । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्याय ‘हिमशिखर’सहित १५ जनाले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । बिहीबार विशेष अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा अध्यक्ष उपाध्यायसहित तत्कालीन...






