April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो । २०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो। केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताएका हुन।…

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने

धनगढी । हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने भएको छ । कैलालीका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको औषधी खुवाउने अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय कैलालीका अनुसार औषधी खुवाउने अभियान सञ्चालनको सबै तयारी पूरा भएको छ । जिल्लामा नौ लाख २६ हजार आठ…

  • डीआईजी अशोक सिंह उमेर विवादपछि राजीनामा दिँदै

    डीआईजी अशोक सिंह उमेर विवादपछि राजीनामा दिँदै

    धनगढी ।  नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्। उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिने तयारी गरेका सिंहको पारिवारिक स्रोतले जनाएको छ। राजीनामा दिनुअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी सिंहले...

  • धनगढीका व्यवसायी सडकमा उत्रिए, बैंकको चर्को ब्याजदर घटाउन माग

    धनगढीका व्यवसायी सडकमा उत्रिए, बैंकको चर्को ब्याजदर घटाउन माग

    धनगढी । धनगढीका व्यवसायी सडकमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु सडकमा उत्रिएका हुन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय संस्थाले...

  • बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध आन्दोलनमा उत्रदै व्यवसायी

    बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध आन्दोलनमा उत्रदै व्यवसायी

    धनगढी । व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । कैलालीका व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका हुन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने...

  • सुदूरपश्चिम सरकार पाँच वर्ष सम्मै चल्छ, हामीले विश्वासको मत पाउँछौ : मुख्यमन्त्री शाह

    सुदूरपश्चिम सरकार पाँच वर्ष सम्मै चल्छ, हामीले विश्वासको मत पाउँछौ : मुख्यमन्त्री शाह

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने बताएका छन्। सोमवार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वमा रहेको सरकार...

  • कार्यसम्पादन मूल्यांकनमा डोटीको दिसिनपा पहिलो स्थानीय तह

    कार्यसम्पादन मूल्यांकनमा डोटीको दिसिनपा पहिलो स्थानीय तह

    डोटी । कार्यसम्पादन मूल्यांकनमा दिपायल सिलगढी नगरपालिका पहिलो स्थानीय तह भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार कार्यसम्पादन मूल्यांकनमा डोटी जिल्लाको स्थानीय तह मध्ये दिपायल सिलगढी नगरपालिका पहिलो स्थानीय तह भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा...

  • नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा

    नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा

    धनगढी। नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी...