नेपाल शिक्षक संघ कैलालीको अध्यक्षमा सिंह चयन
धनगढी । नेपाल शिक्षक संघ कैलालीको ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै धनगढीमा सम्पन्न भएको छ । शारदा माविका प्राचार्य तेजवहादुर सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । दुई दिनसम्म धनगढीमा भएको ९...






